×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइक्यानको ७औँ दीक्षान्त समारोह भव्य रुपमा सम्पन्न (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

आइक्यानको ७औँ दीक्षान्त समारोह भव्य रुपमा सम्पन्न (तस्विरहरु)

Artha Sarokar

१८ माघ २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)ले ७औँ दीक्षान्त समारोह सम्पन्न गरेको छ । बिहीबार आइक्यानले २८औँ वार्षिकोत्सवको अवसरमा ७औँ दीक्षान्त समारोह भव्य रुपमा सम्पन्न गरेको हो ।

दीक्षान्त समारोह काठमाडौँको बानेश्वरस्थित एभरेष्ट होटलमा भएको थियो ।

समारोहका प्रमुख अतिथि त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. केशरजंग बराल रहेका थिए भने प्रमुख वक्ताका रुपमा संयुक्त राष्ट्र संघका पूर्व लेखापरीक्षक सिए नवल किशोर यादव रहेका थिए ।

समारोहमा कार्यक्रममा प्रमुख अतिथि एवम् त्रिविका उपकुलपति बरालले दीक्षित हुने विद्यार्थीहरुलाई प्रमाणपत्र प्रदान गरेका थिए । साथै, कार्यक्रममा दीक्षित भएका विद्यार्थीहरुले मध्येबाट विभिन्न क्याटेगोरीमा उत्कृष्ट विद्यार्थीलाई मेडल र प्रमाणपत्रसमेत प्रदान गरिएको थियो । बाँकी फोटो फिचरमा हेर्नुहोस्:

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी