काठमाडौँ । गहना खोज्ने जात्राका लागि काठमाडौँको गहना पोखरी सुकाइएको छ । हाँडीगाउँमा ‘तीसा मालिगु जात्रा’ अर्थात गहना खोज्ने जात्राका लागि पोखरी सुकाइएको हो ।
अहिले सुकाइएको पोखरी पछि भर्ने गरिन्छ । हरेक वर्ष बैशाख ४ गते उक्त पोखरीमा गहना खोज्ने जात्राका लागि टुँडालदेवी माईको जात्रा गरिन्छ । देवीलाई तीनपटक घुमाएर प्रतिकात्मक रुपमा गहना खोज्ने गरिन्छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्