काठमाडौँ । क्यालिफोर्नियाको लस एन्जलसमा फैलिएको भीषण डढेलोका कारण ६८ खर्ब बढीको आर्थिक क्षति भएको छ । आगलागीका कारण संयुक्त राज्य अमेरिकाको दोस्रो ठूलो सहरको ठूलो भाग भग्नावशेषमा परिणत भएको छ ।
सबैभन्दा ठूलो डढेलो प्यासिफिक पालिसाडेस आसपासको करिब २० हजार एकड (८०० हेक्टर) क्षेत्रमा फैलिएको छ ।
डढेलोकै कारण अल्टाडेना वरपरको १३ हजार ७०० एकड जमिन जलेर नष्ट भएको छ । उक्त विपद्मा परी हालसम्म कम्तीमा १० जनाको मृत्यु भइसकेको अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।
आगलागीबाट लस एन्जलसमा ५० बिलियन डलर अर्थात ६८ खर्ब रुपैयाँ भन्दा बढीको आर्थिक क्षति भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । डढेलोमा परेर करिब २० हजार भन्दा बढी घरहरु जलेर पूर्ण रुपमा नष्ट भएको बताइएको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्