×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

माघे संक्रान्तिः व्यापारीलाई तरुल बेच्न भ्याइनभ्याई (तस्विरहरु) 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

माघे संक्रान्तिः व्यापारीलाई तरुल बेच्न भ्याइनभ्याई (तस्विरहरु) 

Artha Sarokar

२५ पुष २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । माघे सङ्क्रान्ति पर्वको आगमनसँगै काठमाडौँ उपत्यकामा तरुल, सखरखण्ड पिँडालुले बजार सुरु भएको छ । काठमाडौँको कालिमाटी फलफूल तथा तरकारी बजार अहिले नेपाल र भारतका विभिन्न स्थानबाट आयात गरिएका तरुलले भरिएको छ ।

अहिले कालिमाटी फलफूल तथा तरकारी बजारमा वन तरुल प्रति ढाक ४५० रुपैयाँ, सिमल तरुल २५०, नीलो तरुल ४००, सखरखण्ड ४००, आकासे तरुल ५०० र घर तरुल ४०० रुपैयाँमा कारोबार भइरहेको छ । माघे सङ्क्रान्तिमा विशेष गरि कन्दमुल प्रजातिका खानेकुराहरु तरुल, पिँडालु, सखरखण्ड र त्यसै गरि ध्यु, चाकु, तिलका परिकार, खिचडी खाने चलन छ । यस्ता परिकारले जाडोमा न्यानो प्रदान गर्ने विश्वास गरिन्छ । बाँकी तस्विरहरुमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी