काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । आज नेप्से परिसूचक ११.१० अंकले घटेर २६५४.३५ बिन्दुमा पुगेको हो ।
आज नेप्सेमा ३ सय १८ कम्पनीको एक करोड ५१ लाख ४ हजार ३३ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ८५ करोडमाथिको सेयर कारोबार भएको छ ।
बिहीबार सबैभन्दा धेरै कारोबार सप्तकोशी डेभलपमेन्ट बैंकको भएको छ । यस कम्पनीको ३० करोड ८९ लाख २९ हजार ६५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, आज सामुदायिक लघुवित्तसहित तीन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्