काठमाडौँ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार मापक नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १८.१४ अंकले घटेर २६३५.०९ बिन्दुमा पुगेको हो ।
नेप्सेमा कुल ३ सय ८ कम्पनीको एक करोड ५७ लाख २३ हजार ३ सय ७९ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ३० करोडमाथिको कारोबार भएको छ । आज सबैभन्दा धेरै कारोबार सुपर मादी हाइड्रोपावरको भएको छ । यस कम्पनीको ४४ करोड ८८ लाख ६ हजार ४ सय ३१ रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, बिहीबारको बजारमा बाराही हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन् । यस कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्