काठमाडौँ । काठमाडौँको चक्रपथ विस्तार आयोजना अन्तर्गत आज सामाखुसी बसुन्धारा क्षेत्रको सर्भिस लेन पिच गर्न थालिएको छ ।
सडक विभागले आजदेखि सर्भिस लेन पिच गर्न सुरु गरेको हो । चीन सरकारको अनुदान सहयोगमा बनाउने भनिएको चक्रपथको विस्तार अन्तर्गत नेपाल सरकारको भागमा परेको सर्भिस लेन पिच गर्न सुरु गरिएको हो । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्