१७ तस्विरमा हेर्नुहोस् धाेति दिवस रौनक… (तस्विरहरू) अर्थ सरोकार १७ पुष २०८१, बुधबार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ । डा. सिके राउत नेतृत्वको जनमत पार्टीले राष्ट्रिय धोती दिवस मनाएको छ । काठमाडौंको माईतीघर भेला भएर उनीहरुले आज धोती पहिरिएर यो दिवस मनाएका हुन् । दिवस मनाउनको लागि अध्यक्ष राउत स्व्यम सडकमा उत्रिएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्: छुटाउनु भयो कि ? अन्तत: एनआईसी एशियाले खोस्यो यौन दुर्व्यवहारका आरोपित दिपेन कार्कीको जिम्मेवारी !