×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सूर्यदर्शन सहकारी ठगी प्रकरणः पूर्व डिआईजी छविलाल जोशीलाई ८८ लाख धरौटीमा छोड्न आदेश

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

सूर्यदर्शन सहकारी ठगी प्रकरणः पूर्व डिआईजी छविलाल जोशीलाई ८८ लाख धरौटीमा छोड्न आदेश

Artha Sarokar

२५ पुष २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडिआईजी छविलाल जोशीलाई पनि धरौटीमा छोड्न अदालतले आदेश दिएको छ । 

कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलाशले जोशीलाई ८८ लाख धरौटीमा छोड्न आदेश दिएको हो । 

सोही प्रकरणमा अदालतले पूर्वगृहमन्त्री एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई धरौटीमा छोड्न आदेश दिएको छ । बिहीबार कास्की जिल्ला अदालतले रविलाई ६५ लाख धरौटीमा छोड्न आदेश दिएको हो । 

योसँगै अब अदालतले तोकेको धरौटी तिरेर रवि लामिछाने र छविलाल जोशी थुनामुक्त हुनेछन् भने उनीहरु दुवैजनाले तारेखमा रहेर मुद्दाको पुर्पक्ष गर्नेछन् । 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी