×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भृकुटीमण्डपमा आठौँ चेम्बर एक्स्पो सुरु… (तस्विरहरू)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

भृकुटीमण्डपमा आठौँ चेम्बर एक्स्पो सुरु… (तस्विरहरू)

Artha Sarokar

१७ माघ २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा आठौँ चरणको ‘चेम्बर एक्स्पो २०२५’ सुरु भएको छ । काठमाडौँको भृकुटीमण्डपमा माघ १७ गतेदेखि सो एक्स्पो सुरु भएको हो ।

अन्तर्राष्ट्रिय स्तरको सफ्टवयर र एआइ प्रोजेक्ट सहित आठौं  नेपाल चेम्बर एक्स्पो माघ १७ देखि २१ गते सम्म चल्ने आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको व्यापार तथा निकासी प्रबर्द्धन केन्द्रसँगको सहकार्यमा चेम्बरले अन्तराष्ट्रिय स्तरको व्यापार मेलाको आयाेजना गरेकाे हाे । मेलाकाे उद्धघाटन प्रधानमन्त्री केपि शर्मा ओलिले गरेका हुन् । बाँकी तस्विरमा हेर्नुहोस्:

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी