×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

फेरिँदै न्युरोडको रुप, सबै घरमा एउटै रंग लगाइँदै (तस्विरहरु) 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

फेरिँदै न्युरोडको रुप, सबै घरमा एउटै रंग लगाइँदै (तस्विरहरु) 

Artha Sarokar

१३ माघ २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्युरोडलाई नयाँ स्वरुप दिने अभियान सुरु गरेको छ । सवारी पार्किङ र फुटपाथ व्यवस्थापनपछि महानगरले इन्द्रचोकदेखि न्युरोड क्षेत्रका घरहरुलाई एउटै रंगले सिँगार्ने अभियान सुरु गरेको हो । 

न्युरोडका सबै घरहरुमा एकरुपता ल्याउनका लागि महानगरले सबै घरमा एउटै रंग लगाउने अभियान सुरु गरेको छ । हाल महानगरले यी क्षेत्रका सबै घरमा सेतो र हरियो रंग लगाउँदैछ । बाँकी तस्विरमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी