काठमाडौँ । काठमाडौँ शहरको पूर्वी भागमा अवस्थित प्रसिद्ध बौद्धनाथ स्तूप तथा तीर्थस्थल हो । यो काठमाडौँ उपत्यकामा रहेका स्तुपहरूमध्ये सबैभन्दा ठूलो स्तुप हो ।
तिब्बत जाने प्राचीन बाटोमा रहेको मानिने बौद्ध गुम्बाको गोलाद्र्ध ३६ मिटर छ । विश्व सम्पदा सूचीमा समावेश रहेको बौद्धनाथ स्तूपा काठमाडौँको मुख्य पर्यटकीय आकर्षणको केन्द्र समेत हो । यहाँ पर्यटकहरूको घुईंचो लाग्ने गर्दछ । तस्विरमा हेर्नुहोस् आकाशबाट खिचिएको बौद्धको सुन्दरताः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्