काठमाडौँ । काठमाडौँको टुँडीखेलमा विभिन्न कार्यक्रम आयोजना गरी सोनाम ल्होसार मनाइएको छ । तामाङलगायतका हिमाली बौद्ध समुदायले सोनाम ल्होसार नयाँ वर्षका रुपमा मनाउने गर्छन् ।
तामाङ जातिको पहिचान झल्किने विविध भेषभुषा, सामग्रीहरुसहित झाँकीसहितको प्रदर्शनी गरिएको थियो । तस्विरमा हेर्नुहोस् आकाशबाट देखिएको सोनाम ल्होसारको रौनक:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्