तिब्बतसँग जोडिएको थुमन गाउँ (तस्विरहरू) अर्थ सरोकार १५ माघ २०८१, मंगलवार पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम ENG काठमाडौँ । रसुवाको थुमन गाउँ तामाङ समुदायको बसोबास भएको र सांस्कृतिक रूपमा धनी गाउँ हो । चीनको तिब्बतसँग जोडिएको यस गाउँमा तामाङ समुदायको विशुद्ध मातृभाषा बोलिन्छ । यस गाउँको विशेषता नै आफ्नै भाषा‚ संस्कृति र भेषभूषा हो । बाँकी तस्विरमा हेर्नुहोस् : छुटाउनु भयो कि ? अन्तत: एनआईसी एशियाले खोस्यो यौन दुर्व्यवहारका आरोपित दिपेन कार्कीको जिम्मेवारी !