काठमाडौँ । जानकी मन्दिरको अवस्था हेर्दा यसमा तीनै तहको सरकारको ध्यान जान नसकेको जस्तो देखिन्छ । मन्दिर बाहिरबाट हेर्दा चिटिक्क देखिएपनि भित्रभित्रै मन्दिर जिर्ण बन्दै गएको छ ।
मन्दिरको फोहोर, पानी, मन्दिर आउने भक्तजनको जुत्ता चप्पल व्यवस्थापन राम्रो नहुँदा मन्दिर फोहोर हुँदै गएको देखिन्छ ।
विश्व सम्पदा सूचीमा जानकी मन्दिरलाई सूचीकृत गर्न विभिन्न समयमा पहल हुने गरेका छ तर मन्दिरको हालको अवस्था हेर्दा जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न सकिन्छ त भन्ने प्रश्न उब्जिएको छ । बाँकि तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्