काठमाडौँ । नबिल बैंकले ऋण लिएर नतिर्ने ७४ जनाको नाम सार्वजनिक गरेको छ । बैंकले एक सूचना जारी गर्दै फोन लोन लिएर समयमा नतिर्ने ७४ जना ऋणीको नाम सार्वजनिक गरेको हो ।
बैंकले ऋणीको नाम सार्वजनिक गर्दै बैंकबाट लिएको सम्पूर्ण ऋण चुक्ता गर्न ३५ दिनको समय दिएको छ ।
सो अवधिमा बैंकबाट लिएको ऋणको साँवा, ब्याज तथा अन्य शुल्क तिर्न बैंकले ऋणीहरुलाई आग्रह गरेको छ । अन्यथा, कानूनी कारवाही अगाडि बढाउने बैंकले चेतावनी दिएको छ ।
यतिसम्म कि ऋण चुक्ता नगर्ने ऋणीलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा समावेश गर्ने र भविष्यमा अन्य कुनै पनि बैंकबाट ऋण लिन नपाउनेगरी कारबाही गर्ने बैंकले चेतावनीसमेत दिएको छ । यस्तो छ बैंकको सूचनाः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्