काठमाडौँ । फेसबुकमा अचानक समस्या आएको छ । बिहीबार बिहान एकाएक फेसबुक नखुल्ने समस्या आएको हो ।
अहिले वेबसाइटमार्फत फेसबुक खुलिरहेको छैन । तर एप्लिकेृशनमार्फत भने फेसबुक चलिरहेको छ । तर एप्लिसेशनबाट चलाउँदा पनि आफैँ बन्द हुने, डाटाहरु नदेखिने समस्या भने देखिएको छ ।
हाल यो समस्या नेपालमा देखिएको भए पनि बिहीबार विश्वभर फेसबुकमा यस्तै समस्या देखिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्