×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शिवरात्रि नजिकिँदै, पशुपति रगिँदै (तस्विरहरू)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

शिवरात्रि नजिकिँदै, पशुपति रगिँदै (तस्विरहरू)

Artha Sarokar

८ फाल्गुन २०८१, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । महाशिवरात्री-२०८१ को तयारीका लागि पशुपतिनाथ परिसरमा रंगरोगन हुँदैछ । महाशिवरात्री नजिकिँदै गर्दा पशुपतिनाथ परिसरमा रंगोरोगन सुरु भएको हो ।

पशुपतिको मूल मन्दिरसहित परिसरमा सरसफाइ सकेर रंगरोगनको काम भइरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

महाशिवरात्री व्रत फागुन महिनाको कृष्णपक्षको चतुर्दशी तिथिको दिन मनाउने गरिन्छ । यसपालिको महाशिवरात्री १४ फागुनमा परेको छ । बाँकी तस्विरमा हेर्नुहोस् :

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी