काठमाडौँ । विभिन्न सरकार कामकाज तथा हस्तकालका सामग्रीहरू बनाउनका लागि प्रयोग हुने नेपाली कागजको माग बढ्दो भए पनि व्यवसायीले माग अनुसार उत्पादन गर्न सकिरहेका छैनन् ।
हाते प्रविधिको प्रयोगबाट उत्पादन गरिने नेपाली कागजको गुणस्तर उच्च हुने हुँदा माग बढ्दै आएको विगत १८ वर्ष देखि कागेश्वरी मनोहरा नगरपालिकाको भद्रबास क्षेत्रमा कागज उद्योग सञ्चालन गर्दै आएका सरण थामीले बताए ।
अर्डर अनुसार कागज बनाउने हो, कहिले काँही कच्चा पदार्थको अभाब हुन्छ, त्यसकारण माग अनुसार आपूर्ति गर्न सकिँदै थामीले बताए । कागज बनाउनका लागि पूर्वीनेपालबाट लोक्ता, र पश्चामनेपालबाट बाबियो जस्ता कच्चा पदार्थ आयात हुने गर्दछ । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्