काठमाडौँ । बुधबार (आज) सेयर बजार नखुल्ने भएको छ ।
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सरकारले बुधबार सार्वजनिक बिदा दिएका कारण आज सेयर बजार पनि बन्द हुने भएको हो ।
मंगलबार १२.६८ अंकले बढेर २७४०.५९ बिन्दुमा पुगेर बन्द भएको बजार अब बिहीबार नियममित समय (बिहान ११ बजे) मा खुल्नेछ ।
बिहीबार सेयर बजारसँगै सरकारी कार्यालय, सार्वजनिक संस्थान, बैंक तथा वित्तीय संस्था, विद्यालयहरु बन्द रहनेछन् ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्