×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

होलीको रमाइलोपछि सफा गरिँदै बसन्तपुर… (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

होलीको रमाइलोपछि सफा गरिँदै बसन्तपुर… (तस्विरहरु)

Artha Sarokar

१ चैत्र २०८१, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । होली पर्वको रमाइलोपछि वसन्तपुर क्षेत्र फोहोर भएको थियो । रंग, प्लास्टिकजन्य वस्तुहरूले यस ऐतिहासिक स्थललाई अस्वच्छ बनाएको थियो ।

स्थानीय बासिन्दा र सफाइ कर्मचारीहरूले मिलेर रङ, कागज र अन्य फोहोर सफा गरेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी