×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रविन्द्र मिश्रको हातमा हतकडी (तस्विरहरू)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

रविन्द्र मिश्रको हातमा हतकडी (तस्विरहरू)

Artha Sarokar

१७ चैत्र २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ। राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशम्शेर राणासहित पक्राउ परेकाहरूलाई प्रहरीले जिल्ला अदालत काठमाडौंमा पेस गरेको छ ।
तीनकुनेमा शुक्रबार भएको हिंसात्मक घटनापछि पक्राउ परेकाहरूलाई म्याद थपका लागि आइतबार अदालतमा उपस्थित गराइएको हो ।

उनीहरुलाई हातमा हतकडी लगाएर सरकारी वकिलकाे कार्यलय लागिएको छ ।

आपराधिक उपद्रव र संगठित अपराधमा ४१ जनालाई म्याद थप गर्ने तयारी प्रहरीको छ । शुक्रबार राजावादीहरुको आन्दोलनका नाममा अराजकता मच्चाएको र आगजनी तथा लुटपाट गरेको अभियोगमा उनीहरु पक्राउ परेका हुन् । बाँकि तस्विरमा हेर्नुहोस्:

 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी