काठमाडौँ । काठमाडौं महानगरपालिकाले कालोपुल क्षेत्रमा अवैध रूपमा बनाइएका संरचना भत्काएको छ । सोमबार काठमाडौं महानगरपालिका-७ कालोपुल क्षेत्रमा अवैध रूपमा बनाइएका संरचनामा महानगरले डोजर चलाएको हो ।
गुठी संस्थानका जग्गा अतिक्रमण गरेर बनाइएका संरचनाहरुमा संस्थान र महानगरसँगको समन्वयमा डोजर चलाइएको हो । बाँकि तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्