काठमाडौँ । कुलमान घिसिङ्गको पक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विरोध प्रदर्शन गरेको छ । बिहीबार राप्रपाले माइतीघरमा ‘लोडसेडिङ चाहिँदैन, कुलमान हटाउन पाइँदैन’ भन्दै विरोध प्रदर्शन गरेका हुन् ।
उनीहरुले ‘मन्त्रीपरिषद्को निरंकुश र भ्रष्ट निर्णय खारेज गर’, ‘भ्रस्ट सरकार खारेज गरौँ’, ‘कुलमान घिसिङ हामी तिम्रो साथमा छौँ’ लगायतका नारा लगाएका छन् । बाँकि तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्