×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अब चढ्ने होइन त ई-बग्गी ? (तस्विरहरु)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

अब चढ्ने होइन त ई-बग्गी ? (तस्विरहरु)

Artha Sarokar

२० फाल्गुन २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । ललितपुर महानगरपालिकाले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ई-बग्गी परीक्षण गरेको छ । आन्तरिक तथा बाह्य पर्यटकहरूलाई महानगरपालिका भित्रका मठमन्दिर लगायत सम्पदा क्षेत्रहरू धुमाउनका लागि महानगरले ई-बग्गी परीक्षण गरेको नगरप्रहरी प्रमुख सीताराम हाछेथुले बताए ।

एक महिना परीक्षण गरेपछि अन्य ४ वटा ई-बग्गी किनी महानगरले सञ्चालनको योजना बनाउने उनले बताए । अहिले होटल गुडविलसँगको सहयोगमा महानगरले ई-बग्गी परीक्षण भइरहेको छ ।

महानगरले पर्यटकलाई पुल्चोक, मंगलबजार, महाविहार, पाटन सुन्धारा, घुमाउन ई-बग्गीको अवधारणा बनाएको हो । बाँकि तस्विरमा हेर्नुहोस्:

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी