काठमाडौँ । अमेरिकाबाट निकालिएका नेपालीहरुलाई बोकेर आएको विमान काठमाडौंमा अवतरण भएको छ ।
विहान करिब १० बजे अवैधानिक नेपाली आप्रवासीहरुलाई लिएर आएको जीआरपी-२३ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको हो । अमेरिकाबाट निकालिने नेपालीको संख्या ३७ पुगेको छ । बाँकि तस्विरमा हेर्नुहोस् :