×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टुँडिखेलमा घोडे जात्राको तयारी सुरु (तस्विरहरू)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

टुँडिखेलमा घोडे जात्राको तयारी सुरु (तस्विरहरू)

Artha Sarokar

१२ चैत्र २०८१, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । टुँडिखेलमा घोडे जात्राको तयारी सुरु भएको छ । चैत १६ गते शनिबार परेको घोडे जात्राको तयारी सुरु भएको हो ।

घोडे जात्रा अत्यन्त पुरानो अनि सामाजिक जात्राका रूपमा प्राचीन कालदेखि काठमाडौँ उपत्यकामा मनाइँदै आएको परम्परा हो । घोडे जात्राकै दिन बिहानै नेपाली सेनाले जुद्धसडकस्थित रेवन्त पीठमा बोकाको बली दिएर जात्रा सुरु भएको जनाउ दिने गर्छन् ।

यसरी जनाऊँ दिएपछि क्रमशः दिउँसो टुँडिखेलमा घोडा र घोडसवारका विभिन्न कलाकौशलहरूको प्रदर्शनी सुरु हुन्छ । यसवर्षको घोडे जात्रा यही आउँदो शनिबार चैत्र १६ गते परेको छ । बाँकी तस्बिरमा हेर्नुहोस :

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी