×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दुर्गा प्रसाईंको पासपोर्ट कालोसूचीमा राख्ने तयारी !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

दुर्गा प्रसाईंको पासपोर्ट कालोसूचीमा राख्ने तयारी !

Artha Sarokar

१७ चैत्र २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । दुर्गा प्रसाईंको पासपोर्ट कालोसूचीमा राख्ने तयारी गरिएको छ । चैत १५ गते शुक्रबारको आन्दोलनका कमान्डर समेत रहेका प्रसाईंको पासपोर्ट कालोसूचीमा राख्ने तयारी गरिएको हो ।

अध्यागमन विभागको रेकर्डमा ब्ल्याकलिस्ट गरेपछि यात्रुले अन्तर्राष्ट्रिय सिमानामा आउजाउ गर्दा थाहा हुने र पक्राउ गर्न सहज हुने भन्दै उनको पासपोर्ट कालोसूचीमा राख्ने तयारी गरिएको हो ।

शुक्रबारको आन्दोलन प्रसाईंका कारण हिंसात्मक बनेको भन्दै सरकारले उनलाई पक्राउ गर्न आदेशसमेत दिएको छ । हाल भने उनी फरार छन् ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी