काठमाडौँ । काठमाडौँको मौसम अहिले खुला र शान्त छ । प्रदूषणको स्तर घट्दै गएका कारण काठमाडौँ झन् खुला र सुन्दर देखिएको छ । अहिले काठमाडौँ उपत्यकाबाट उपत्यका वरपरका हिमश्रृङ्खलाहरु स्पष्ट र मनोरम देखिन थालेका छन् ।
काठमाडौँको स्वयम्भूबाट केही तलको पहाड र आसपासका सुरम्य स्थलहरूले शहरको सौन्दर्यलाई अझ आकर्षक बनाएका छन् । ताजा हावा र खुला आकाशले मनलाई शान्ति र शुद्धता दिने वातावरण सिर्जना गरेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः