काठमाडौँ । चैत १५ गते लुटिएको कोटेश्वरको भाटभटेनी सञ्चालनमा आएको छ । राजावादीको आन्दोलनका क्रममा लुटपाट भएको भाटभटेनी आंशिक पुनर्निमाणपछि सञ्चालनमा आएको हो ।
हाल भाटभेटीमा खरिदबिक्री लगायतका नियमित काम सञ्चालनमा आएको छ ।
भाटभटेनी सरसफाइपछि सञ्चालनमा आए पनि फुटेका सिसाहरुको पुनर्निमाण भने भएको छ । फुटेका सिसा र संरचनाको पुनर्निमाणमा केही दिन लाग्ने भाटभटेनीले जनाएको छ ।
राजावादीको आन्दोलनका क्रममा आन्दोलनकारीले भाटभटेनीमा तोडफोड गर्नुका साथै मदिरा, फलफुल, घडी लगायतका बहुमूल्य सामानसमेत चोरी गरेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्