काठमाडौँ । मंगलबार २५ करोड रुपैयाँसहित पक्राउ पर्ने व्यक्ति सिन्धुपाल्चोकका ३९ वर्षीय कुसाङ लामा रहेको खुलेको छ । लामालाई प्रहरीले काठमाडौंको झोर क्षेत्रबाट पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आज बिहान ट्रकबाट बरामद गरेको रकमसहित लामालाई सार्वजनिक गरेको छ ।
यसअघि उनी ७ किलो सुन तस्करी प्रकरणमा पाँच वर्ष जेल बसेर २०७८ सालमा छुटेको प्रहरी अनुसन्धानबाट खुलेको छ । बाँकि तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्