काठमाडौँ । फाल्गुन २० गते शुभ साइत गरेर प्रारम्भ गरिएको किर्तिपुरस्थित टीयु क्रीकेट मैदानको प्यारापिट बढाउने काम धमाधम भैरहेको छ ।
बिकेओआई-केसीडिसी-बिजि जेभिले टीयु मैदानको प्यारापिट बढाउने गरी ४३ करोड ७७ लाख ३० हजार ११३.०३ मा ठेक्का पाएको थियो । उक्त जेभीले आज साइत हेरेर पुजा गरी प्यारापिट बढाउने कार्यको सुरुवात गरेको हो ।
आगामी बैशाख २४ गतेसम्म काम सक्ने गरी अगाडि बढेको कम्पनीका साइट म्यानेजर प्रेम पौडेलले जानकारी दिए । ३ सिफ्टमा काम हुने पौडेलले बताए । बाँकि तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्