काठमाडौँ । नेपाल चार्टर्ड एकाउण्टेण्टस् संघ (एक्यान) ले ‘प्रि बजेट डिस्कसन अन ट्याक्सेसन’ कार्यक्रम आयोजना गरेको छ । एक्यानले चैत १८ गते एक्यानको कार्यालय बबरमहलमा सो कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा आइटि आउट सोर्सिङ्ग एण्ड डिजिटल सेक्टरका विषयमा छलफल भएको थियो । उक्त कार्यक्रममा खल्ती, एफओन सफ्ट, नास आइटि, सिम्रिक एयरलाइन्स, सजिलो यात्रा र एक्यानका पदाधिकारीहरुको उपस्थिति थियो । बाँकी तस्विरमा हेर्नुहोस्ः