×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शान्त बेगनास ताल (तस्विरहरू)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

शान्त बेगनास ताल (तस्विरहरू)

Artha Sarokar

३१ चैत्र २०८१, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । सहरी भीडभाड र कोलाहलबाट अलिक टाढा छ वेगवान् बेगनास ताल । पोखरामै भए पनि फेवातालमा जस्तो भिडभाड हुँदैन बेगनास तालमा । भिडभाड मन नपराउने र शान्त वातावरण खोज्नेहरूका लागि बेगनास ताल उत्तम गन्तव्य हो।

फेवातालभन्दा केही वर छ बेगनासताल । पोखरा घुम्न जानेहरूको सूचीमा यो ताल पनि पर्छ। निश्चल तालमा डुङ्गा चलाउन, माछा मार्न र चारो खुवाउनका लागि मानिसहरु आउँछन् ।

अझ ताल वरिपरि रहेका हरिया जंगल र ती रुखलाई स्पर्श गर्दै बहने हावाले जो कसैलाई पनि तरङ्गित बनाउँछ । बाँकि तस्विरमा हेर्नुहोस्:

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी