काठमाडौँ । महालक्ष्मी विकास बैंकले रोजगारी खुलाएको छ । बैंकले एक सूचना जारी गर्दै जुनियर असिस्टेन्ट पदका लागि केहि संख्यामा रोजगारी खुलाएको हो ।
इच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरुले जेठ २८ गतेभित्र आवेदन दिन सक्नेछन् ।
आवेदन अनलाईनमार्फत दिन सकिने बैंकले जनाएको छ। सूचनासहित:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्