×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ताररहित बनाइँदै हनुमानढोका दरबार क्षेत्र, यसरी गाड्न थालियो जमीनमुनी तार… (तस्विरहरू)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

ताररहित बनाइँदै हनुमानढोका दरबार क्षेत्र, यसरी गाड्न थालियो जमीनमुनी तार… (तस्विरहरू)

Artha Sarokar

२२ बैशाख २०८२, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले हनुमानढोका दरबार क्षेत्रमा ढुंगाहरू बिछाएको ६ महिना नबित्दै विद्युतीय तार भूमिगत गर्नका लागि फेरि खन्न थालिएको छ ।

महानगरपालिकाले दरबार क्षेत्रमा कङ्क्रिट प्रयोग गरी छापिएका पुरानो ढुङ्गा हटाई जमिनमुनि पानी जाने र रिचार्ज हुने हिसाबले कङ्क्रिट बिना नै नयाँ ढुङ्गा बिछाएको थियो तर विद्युत प्राधिकरण, नेपाल टेलिकम र विभिन्न लाइट जडान गर्नका लागि सोही क्षेत्र पुन: खन्न थालिएको हो ।

विश्व सम्पदा क्षेत्र यसरी बारम्बार खन्दा सो क्षेत्रमा आउने बाह्य तथा आन्तरिक पर्यटक मार्फत गलत सूचना प्रवाह हुने र यसले देशको पर्यटन क्षेत्रमा असर परेको छ । बाँकी तस्वीरमा हेर्नुहोस्:

CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी