काठमाडौँ । पछिल्लो एक महिनामा सरकारले सेयर बजारबाट झण्डै साढे एक अर्ब राजश्व संकलन गरेको छ । चालु आर्थिक वर्षको बैशाख महिनामा सरकारले सेयर बजारबाट १ अर्ब २२ करोड ९२ लाख ५१ हजार रुपैयाँबराबरको राजश्व संकलन गरेको हो ।
सीडीएस एण्ड क्लिएरिङ्ग लिमिटेडका अनुसार उक्त राजश्व अघिल्लो महिनाको अर्थात् चैतको तुलनामा ७७ प्रतिशतले बढी हो । चैत्र माहिनामा सरकारले सेयर बजारबाट ७० करोड मात्र राजश्व संकलन गरेको थियो ।
उक्त अवधिमा सबैभन्दा बढी कर तिर्नेमा अल्पकालिन लगानीकर्ता रहेको सीडीएससीको तथ्यांकले देखाएको छ । बैशाखमा अल्पकालिन लगानीकर्ताहरुले ६३ करोड ५० लाख रुपैैयाँ कर तिरेका छन् भने दीर्घकालिन लगानीकर्ताहरुले ३३ करोड ७१ लाख तिरका छन् ।
त्यस्तै, संस्थागत लगानीकर्ताहरुले २५ करोड २३ लाख र स्टक डिलरहरुले करिब ४७ लाख कर तिरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्