काठमाडौँ । नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीको उद्घाटन गरिएको छ । यो कम्पनी नेपाल लाइफ इन्स्योरेन्सको सहायक कम्पनीको हो ।
काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टरको तेस्रो तलामा केन्द्रीय कार्यालय रहेको उक्त कम्पनीको नेपाल लाइफ इन्स्योरेन्सका अध्यक्ष गोबिन्दलाल संघाई र नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।
कम्पनीको उद्घाटन गदै नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीका अध्यक्ष अमितकुमार कयालले कम्पनीले आगामी दिनमा लगानी सही र उच्चतम प्रतिफल आउने क्षेत्रमा लगानी गर्ने बताएका छन् ।
त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रविण रमण पराजुलीले बीमा क्षेत्रकै नेतृत्व गर्दै अघि बढेको नेपाल लाइफ लगानी विविधिकरणमा अघि बढेको बताएका छन् । कुल चुक्ता पूँजी एक अर्ब ८० करोड रहेको नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीको कुल लगानी पाँच अर्ब रुपैयाँ रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्