काठमाडौँ । पछिल्लो केही दिनदेखि तराई-मधेशका जिल्लाहरुमा गर्मी ह्वात्तै बढेको छ । गर्मी ह्वात्तै बढेपछि तराईका अन्य जिल्लाहरुसँगै जनकपुरमा जनजीवन प्रभावित बनेको छ ।
अत्याधिक गर्मीका कारण जनकपुरमा शैक्षिक संस्था, सरकारी कामकाज समेत प्रभावित भएको छ । गर्मी बढेपछि चिसो पेय पदार्थसँगै फलफूल र जुसको व्यापार पनि बढेको छ । बाँकी तस्विरमा हेर्नुहोस्ः