×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गृहमन्त्रीको राजिनामा माग्दै काठमाडौँमा प्रदर्शन (तस्विरहरु) 

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

गृहमन्त्रीको राजिनामा माग्दै काठमाडौँमा प्रदर्शन (तस्विरहरु) 

Artha Sarokar

१३ जेष्ठ २०८२, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेकपा माओवादीको भ्रातृ सङ्गठन योङ कम्युनिष्ट लिग (वाईसीएल)ले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन गरेको छ । 

प्रदर्शनमा सहभागीहरुले ‘नालायक प्रधानमन्त्री राजीनामा दे’, ‘नालायक गृहमन्त्री राजीनामा दे’, ‘दलाल सरकार मुर्दावाद’, ‘मानव तस्कर सरकार मुर्दावाद’ आदि लेखिएको प्लेकार्ड प्रदर्शन गर्दै नाराबाजी गरेका थिए । बाँकी तस्विरमा हेर्नुहोस्ः 

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी