काठमाडौँ । वसन्त ऋतुसँगै काठमाडौँ शहरको दश्य बैजनी रंगले मनमोहक बनेको छ । केही समय अघिसम्म प्रदूषणले आक्रान्त उपत्यका बेलाबेलाको वर्षाले पखालिएर निकै हदसम्म स्वच्छ पनि बनेको छ ।
वैशाख लागेसँगै काठमाडौँ फूलैफूलले ढाकिएको छ । सडक किनारमा लगाइएका ज्याकराण्डाका फूलहरूले मानिसको मन लोभ्याइरहेका छन् । बैजनी पृष्ठभूमिमा फोटो–भिडियो खिच्नेहरु पनि थुप्रै देखिन्छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्