२०८१ जेठमा लेखा समितिले प्रतिसेयर ९० रूपैयाँ नेटवर्थभन्दा कम भएका कम्पनीको सेयर जारी गर्न रोक्का गरेको थियो। तर इप्पानले भने, बोर्ड अध्यक्षको बदनाम गरेर दबाब दिन खोजेको थियो । इप्पानको प्रयासविपरित बोर्डले उल्टै एक्सनमा उत्रिएर इप्पानलाई जवाफ दिएको हो ।
अव ९० रुपैयाँ नेटवर्थ पुगेका कम्पनीहरुले मात्र आइपीओको स्वीकृति पाउने भएका छन् । नेटवर्थ नपुगेका कम्पनीमा अधिकांश जलविद्युत कम्पनी छन्। त्यसबाहेक यसअघि अनुमति प्रक्रियामा रहेका प्रभु हेलिकप्टर, कान्तिपुर टेलिभिजन, एकर्ड फर्मा, अन्नपूर्ण केबुलकार लगायत पनि पाइपलाइनको सूचीबाटै हटेको छ ।
बोर्डको निर्णयसँगै इप्पानको नेतृत्वको इप्पानभित्रैबाट विरोध सुरु भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्