×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुद्ध जयन्तीका लागि सजाइँदै स्वयम्भूनाथ (तस्विरहरू)

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बुद्ध जयन्तीका लागि सजाइँदै स्वयम्भूनाथ (तस्विरहरू)

Artha Sarokar

२८ बैशाख २०८२, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । काठमाडौँको स्वयम्भूनाथ मन्दिर सजाइँदै छ  । आउँदै गरेको २५६९औं बुद्ध जयन्तीका लागि मन्दिर रंगरोगन तथा ध्वजा राखेर सिँगार्ने काम भइरहेको हो ।

यसपालिको बुद्ध जयन्ती २९ वैशाख सोमबार परेको छ । देशभर बुद्ध जयन्ती धुमधामका साथ मनाइन्छ । बाँकी तस्विरमा हेर्नुहोस्:

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी