×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पूँजीबजार प्रति नयाँ गभर्नर निकै सकारात्मक, भने- ‘जनताको खरबौँ लगानी भएको क्षेत्रलाई हल्का रुपमा लिनुहुन्न’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

पूँजीबजार प्रति नयाँ गभर्नर निकै सकारात्मक, भने- ‘जनताको खरबौँ लगानी भएको क्षेत्रलाई हल्का रुपमा लिनुहुन्न’

Artha Sarokar

८ जेष्ठ २०८२, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले सेयर बजारमा खरबौंको लगानी भएकाले त्यसलाई हल्का रुपमा लिन नहुने बताएका छन् । गभर्नरको सपथ लिएकै दिन उनले यस्तो बताएका हुन् ।

पौडेलले पूँजी बजारलाई हल्का रुपमा लिन नहुने भन्दै सेयर बजारमा रहेको खरबौंको लगानी सुरक्षित बनाउन नियामकको तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

‘पूँजीबजारमा जनताको खर्बौं लगानी भएको छ । पूँजीबजार विकासको लागि हुनसक्ने कामहरू गर्नेछु । त्यसलाई हल्का रूपमा लिन्न’, गभर्नर पौडेलले भने ।

CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी