काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारका तर्फबाट आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछन् । प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेका छन् ।
तर, राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा संसदमा निदाउनेहरुको प्रतिस्पर्धा चलिरहेको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत भइरहँदा संसदमा धेरैजसो निदाइरहेका छन् । अझ केही त उपरखुट्टी लगाएर सुतिरहेका देखिएका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्