काठमाडौँ । काठमाडौंको नागार्जुन नगरपालिकामा रहेको सेतो गुम्बा शान्त वातावरण र हरियाली डाँडाकाँडाका बिचमा अवस्थित छ । उक्त गुम्बा सर्वसाधारणका लागी यही जेठ ३ गतेदेखि १० दिन सम्मका लागि खुल्ला गरिएको थियो ।
१० दिनको लागी खुल्ला गरिएपनि ताेकिएकाे समयसम्म गुम्बा खुल्ला रहन सकेन । सेतो गुम्बा सर्वसाधारणका लागी बर्षाै पछि खुल्ला गरिएकाले त्यहाँ आउने आगन्तुकहरूको निकै भिड लागेकाे थियाे । भीड थेगिनसक्नु हुदाँ सडकमा ट्राफिक जामसमेत बढेको थियो । भीडले समस्या सिर्जना भएपछि गत बिहीबार नै गुम्बा बन्द गरिएको हाे।
काठमाडौँको सीतापाइलाबाट करिव ३ किलोमिटर उत्तरमा पहाडको चुचुरोमा यो गुम्बा अवस्थित छ। यो गुम्बा स्वयम्भू चोकबाट १ घण्टाको पैदल यात्रामा पुग्न सकिन्छ। बाँकी तस्विरमा हेनुहोस्:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्