काठमाडौँ । नेपाल पर्यटन बोर्डको कार्यालयमा पानी पसेको छ । कार्यालय परिसर जलमग्न हुँदा कर्मचारीलाई आवतजावतमा कठिनाइ भएको छ ।
आवश्यक पूर्वतयारी र पानी निकासको व्यवस्था नगरेको भन्दै बोर्डको व्यवस्थापनप्रति आलोचना बढ्दै गएको छ ।
बर्खाका बेला हरेक वर्ष बोर्डमा पानी पस्ने गरेको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्