Skip to content
LAXMI SUNRISE BANK

शिक्षक आन्दोलनपछि स्कुलहरुमा जे देखियो… (तस्विरहरू)

अर्थ सरोकार

काठमाडौँ । करिब एक महिना लामो शिक्षक आन्दोलन सहमतिमा टुंगिएपछि आजदेखि सरकारी विद्यालय खुलेका छन् । देशभरका विद्यालय बन्द गरेर शिक्षकहरु आन्दोलनका लागि काठमाडौं आएका थिए । आन्दोलनका कारण पठनपाठन ठप्प हुनुका साथै भर्ना अभियान पनि प्रभावित भएको थियो ।

सरकारसँग नौ बुँदे सहमति भएसँगै शिक्षकहरु कर्मथलो फर्किएका हुन् । सहमति बुधबार भए पनि हिजो सार्वजनिक बिदा भएका कारण स्कुल शुक्रबारदेखि खुलेका छन् । सुरुमा भर्ना अभियान पूरा हुने र त्यसपछि केही दिनमा पठनपाठन सुचारु हुने शिक्षकहरुले बताएका छन् । बाँकी तस्विरमा हेर्नुहोस्:

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK