काठमाडौँ । इलाम जिल्लाको आकर्षक पर्यटकीय गन्तव्य अन्तु डाँडामा पछिल्लो समय पर्यटकको आगमन बढ्दै गएको छ । देश-विदेशबाट आउने पर्यटकहरूको रोजाइमा पर्न थालेको अन्तुमा होटल तथा होमस्टे व्यवसायले उल्लेखनीय प्रगति गरेको छ ।
सुन्दर प्राकृतिक दृश्य, सूर्योदय अवलोकनका लागि प्रसिद्ध, र छोटो समयमा परिवर्तन हुने मनमोहक मौसमले अन्तु डाँडालाई थप आकर्षक बनाइदिएको छ । एकछिनमा बाक्लो तुँवालो लाग्ने अनि एकैछिनमा झलमल्ल घाम लाग्ने यहाँको मौसम पर्यटकका लागि विशेष अनुभव बन्छ ।
स्थानीय समुदायको सहभागितामा सञ्चालित स-साना कटेज र होमस्टेले यहाँको पर्यटनलाई थप प्रोत्साहन दिएको छ । यसले ग्रामीण आर्थिक समृद्धिमा समेत योगदान पुर्याइरहेको छ । बाँकी तस्विरमा हेर्नुहोस्:

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्