काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले ‘आर्थिक विधेयक २०८२ को प्रभावमा प्यानल छलफल’ कार्यक्रम सम्पन्न गरेको छ। एक्यानको आयोजनामा ‘विभिन्न क्षेत्रहरूमा आर्थिक विधेयक २०८२ को प्रभाव’ विषयक एक विज्ञ प्यानल छलफल कार्यक्रम सम्पन्न भएको हो।
उक्त कार्यक्रम जेठ २५ गते ललितपुरको कुपण्डोलस्थित होटल हिमालयनमा आयोजना भएको थियो।
प्यानल छलफलमा आइक्यानका पूर्व अध्यक्ष सुदर्शन राज पाण्डे, आइक्यानका परिषद सदस्य उमेश राज पाण्डे, अधिवक्ता पायनियर लअ अनुप उप्रेती, लेखा व्यवसायी इशा श्रेष्ठहरूले आआफ्नो धारणा राखेका थिए।
कार्यक्रमको सञ्चालन एक्यानका अध्यक्ष अरुण राउतले गरेका थिए। कार्यक्रममा वक्ताहरूले हालै संसदमा प्रस्तुत भएको वित्त विधेयकले कर संरचना, लेखा परीक्षण अभ्यास, व्यवसायिक वातावरण तथा कानुनी जटिलताहरूमा पार्ने प्रभावबारे विस्तृत विश्लेषण गरेका थिए। बाँकि फोटोफिचरमा हेर्नुहोस्:

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्